Kathmandu. Chennai Super Kings have opened their account in the ongoing Indian Premier League season. In Saturday's match, Chennai defeated Delhi Capitals by 23 runs, marking their first victory after three consecutive losses. Sanju Samson's unbeaten century proved to be the hero of Chennai's win.Invited to bat first after losing the toss, Chennai posted a massive total of 212 runs for the loss of just 2 wickets in their allotted 20 overs. For Chennai, Sanju Samson played an explosive innings, scoring an unbeaten 115 runs off just 56 balls. He was well supported by Ayush Mhatre, who scored 59 runs...
२८ चैत, काठमाडौं । ओपनर सन्जु सामसनको शतक तथा पेस बलर जेमी ओभरटनको ४ विकेट मद्दतमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा पहिलो जित हासिल गरेको छ ।
शनिबार घरेलु मैदानमा भएको …
पाकिस्तानको इस्लामाबाद मा अमेरिका र इरान बीच जारी प्रत्यक्ष युद्धविराम वार्ताको पहिलो चरण सम्पन्न भएको छ। मध्यस्थतासँग नजिक रहेका स्रोतहरूका अनुसार पहिलो चरणपछि दुवै पक्ष सहमतिका बुँदामा समान धारणा बनाउन लिखित दस्तावेज आदानप्रदान गरिरहेका छन्। यो वार्ता सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय आमनेसामने कूटनीतिक संवाद हो। यसलाई मध्यपूर्वमा जारी […]
नेपाल चिकित्सक सङ्घ ले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले दिएको निर्देशनप्रति गम्भीर आपत्ति जनाएको छ। सङ्घले उक्त निर्णय व्यवहारिक नभएको भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। राजधानी काठमाण्डौमा जारी विज्ञप्तिमा सङ्घले पर्याप्त जनशक्ति अभाव, अत्यधिक कार्यभार तथा चिकित्सकहरूको निरन्तर सेवाका कारण आइतबार ओपिडी सञ्चालन गर्न सम्भव […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले देशको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रलाई सशक्त बनाउँदै सरकारसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। राजधानी काठमाण्डौ मा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपाल को तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा बोल्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलता बलियो नभएसम्म […]