वर्षाका कारण घर र विद्यालय पहिरोको जोखिममा

जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन्।...

सम्बन्धित सामग्री

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, बागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको हो ।  चाँगुनारायण...

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

बागलुङ- भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।       &nb...

बाग्लुङ गलकाेटकाे घामपानी बस्ती पहिराेको उच्च जोखिममा

बाग्लुङ - निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराेको उच्च जोखिममा परेका छन् । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले घामपानीका सात घर पहिराेको जोखिमा रहेको बताउँदै ती घरका परिवारहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनु भएकाे हाे ।  'निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराेले बगाउन सक्छ, बस्ती पहिराेको...

पहिराको उच्च जोखिममा घामपानी बस्ती

निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराको उच्च जोखिममा परेको छ । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिराको जोखिममा रहेको जनाउँदै ती घरका परिवारहरूलाई सुरक्षित स्थानमा सार्न माग गरे  । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठुलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखिन्छ, बस्ती पहिराको बीचमा रहेको हुँदा

महत बस्ती पहिरोको जोखिममा

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको

डोटीको सायल गाउँपालिकाका ५ सय ८४ घर पहिराेको उच्च जोखिममा

डोटी - डोटीको सायल गाउँपालिकामा बाढी पहिराेका कारण ५ सयभन्दा धेरै घर उच्च जोखिममा परेका छन् । यो गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो । गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खसेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्यान गएको थियो । तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भ...

पहिरोका कारण नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ ।  सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ ।वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिरोका उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद

सिन्धुलीमा पहिरोले ३ घर पुरिए, मदन भण्डारी र मध्य–पहाडी राजमार्ग अवरुद्ध

सिन्धुली : सिन्धुलीमा लगातार परेको वर्षासँगै आएको पहिरोले ३ घर पुरिएका छन्। यसैगरी, दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेका छन्।वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङका ३ घर पुरिएका हुन्। ती घरसँगै जोडिएका ९ पनि पहिरोले पुर्ने वा बगाउन सक्ने जोखिममा छन्।शुक्रबार बिहानीपख पहिरो आएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। पहिरोमा घर पुरिएकी भीममाया वाइबाले सुतिरहेका बेला पहिरो खसेको जस्तो लागेर हतारहतार सबैजना उठेर&nb

दार्चुलामा पहिरोले घर पुरिए

धनगढी – दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले केही घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नौगाडको वडा नम्बर ३ जामिरका स्थानीय नन्दु ठगुन्नाको घर पहिरोमा बगेको र गोठे टमटाको घर उच्च जोखिममा परेको छ। त्यस ठाउका अन्य घरहरु पनि पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ। बुधबार रातिको वर्षाका कारण लघु जलविद्युतमा समेत क्षति पुगेको जिल्ला प्रहरी […]

१२ घर पहिरोको जोखिममा

धुनिबेसी नगरपालिका–९ खत्रीपौवा–सिस्नेखोलाका १२ घर पहिरोको जोखिममा परेका छन् । नागढुंगा–सिस्नेलोला सुरुङमार्गले सडक फराकिलो पार्ने क्रममा उपकरणहरूको प्रयोग गर्दा वर्षाका कारण गाउँ नै जोखिममा परेको हो ।