हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

काठमाडौँ- प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४ः२० मा दावी पेश गरेका थिए […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री निवासबाट बिदा भए राजेन्द्र राई

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन् । १४ महिना ९ दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका राई एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको चौथो दिनमा बिदा भएका हुन् । राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकारी सेवा सुविधा मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाटै लिन छाडेको पनि सामाजिक सञ्जालमार्फत […]

तीन प्रदेशमा सरकार गठन

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कार्की आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् भने अधिकारीलाई सोमबार नियुक्त गरिएको हो । सोमबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । उनले मंगलबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । जमकट्टेललाई गठबन्धन […]

प्रदेश १ः हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

मोरङ – नेकपा एमालेका नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनको शपथ सोमबार प्रदेश प्रमुख परशुराम खापुङले गर्नेछन्। उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले ६० प्रदेशसभा सदस्यको समर्थनसहित आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। कार्की झापा ५ […]