पाँच ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्ने

विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविका विरुद्ध हुने भन्दै निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।क्रान्तिकारी ट्रेड युनियन महासंघ, […]

सम्बन्धित सामग्री

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । आज (शनिबार) पोखरामा आयोजित कार्यक्रमबाट भीम मगरातीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा मिठु परियार, हिरा मल्ल र कर्णबहादुर नेपाली रहेका छन् भने सचिव रामजुलुस शर्मा, सहसचिव सर्मिला मगराती, कोषाध्यक्ष मिलन […]

समाजवादी ट्रेड युनियन अन्तर्गतको महिला विभाग गठन

काठमाडौं, १ असोज । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको महिला विभाग पुनर्गठन भएको छ । हिजो (आइतबार) महिला विभाग पुनर्गठन तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनाबाट सोनाम लामाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय विभाग पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सुष्मा राई, सचिवमा सुनिता राजथला र कोषाध्यक्षमा रोजी तुलाधर रहेका छन् । कार्यक्रमलाई जनता समाजवादी […]

माइतीघरमा नारा : सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार

काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा मजदुरहरुले प्रदर्शन गरेका हुन्। भुटानी शरणार्थी प्रकरणलाई 'मानव तस्करी' भन्दै उनीहरुले संलग्नहरुलाई कडा कारवाही…

अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा पन्त निर्वाचित

अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त सर्वसम्मत चयन भएका छन् ।

दुई दिनभित्र माग पुरा नभए सुनसरी मोरङका उद्योगी र मजदुर पुनः आन्दोलित हुने

प्रदेश १ का विभिन्न चार मजदुर संगठनले यहाँका उद्योगीको मागमा ऐक्यबद्धता जनाउँदै दुई दिनभित्र ती माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी), मोरङका अध्यक्ष सुशील कोईराला, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), प्रदेश १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), प्रदेश १ का सहइन्चार्ज ओपेन्द्र कुमार राय र समाजवादी ट्रेड युनियन, नेपाल, प्रदेश १ का अध्यक्ष मोहम्मद नसरुलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई अल्टिमेटम दिएका हुन् । &lsqu

विश्व ट्रेड युनियन महासंघको १८औं अधिवेशनबाट खनाल निर्वाचित

काठमाडौ, ३० बैशाख । इटालीको राजधानी रोममा हालै बैशाख २४–२७ गते सम्म सम्पन्न बिश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियु) को १८ ओै अधिवेशनबाट पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल ६२ सदस्यीय प्रेसिडेन्सीयल काउन्सिल सदस्य (केन्द्रीय सदस्य) मा नेपालको तर्फबाट आगामी पाँच बर्षका लागि तेस्रो पटक पुनः निर्बाचित भएका छन् । यस्तै बिश्व ट्रेड युनियन महासंघको […]

नेपाल ट्रेड युनियन महासंघ लुम्बिनीको अध्यक्षमा काफ्ले

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटीको  अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन सर्वसम्मत चयन गरेको हो ।जसको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी रहेका छन् । यस्तै सदस्यहरूमा गिरिराज भण्डारी, सुशीला भण्डारी, कर्णबहादुर लामा, ढिलकुमारी भण्डारी, सुरेशकुमार श्रेष्ठ, गोकर्णराज गिरी, पुष्पा न्यौपाने, शान्ती भुषाल, पशुपति बस्याल, कमला भट्टराई, टेकबहादुर सिंजाली,

श्रमिक वर्ग र मर्यादित जीवनका लागि विश्वव्यापी अभियान

संयोजक, विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल तथा प्रेसिडेन्सियल काउन्सिल सदस्य, विश्व ट्रेड युनियन महासंघ अक्टोबर ३ तारिख, विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को स्थापना भएको दिन हो । आफ्नो स्थापना दिवसका दिन डब्लूएफटीयूले अगाडि सारेको मूल नारा ‘श्रमजीवी जनताका लागि मर्यादित जीवन’को प्रकाशमा विश्व भरका श्रमिकहरूले डब्लूएफटीयूको ७६औं स्थापना दिवस भव्य रूपमा मनाइरहेका छन् […] The post श्रमिक वर्ग र मर्यादित जीवनका लागि विश्वव्यापी अभियान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.