निर्वाचन अपडेट : १२ बजेसम्म ६१० मत खस्यो

काठमाडौं : सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ।सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।अपराह्न ३ बजेसम्म मतदानको समय

सम्बन्धित सामग्री

दोलखा निर्वाचन अपडेट : सत्ता गठबन्धनकै अग्रता

काठमाडौं, १७ मंसिर । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ । हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय […]

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौं, मंसिर १० । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ३३, नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एकीकृत […]

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अगाडि, माओवादी चौथो स्थानमा

काठमाडौ, ७ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवादी […]

चितवन निर्वाचन अपडेट

माडी नगरपालिका वडा नम्बर १ अपडेट ६०० मतमा मेयरमा ऋषि काफ्ले: हसिया हथौडा -२४१, ताराकाजी महतो: सूर्य-२७१ रहेका छन्।...

चितवन निर्वाचन अपडेट

राप्तीमा नगरपालिकाः एमाले १५२, गठवन्धन १०३, खैरहनी नगरपालिकाः गठवन्धन ९३, एमाले ५९