रातोपाटी ब्रिफिङ : सत्तारुढ गठबन्धनमा घाँडो बन्दै एमसीसी, मोदीको पुत्ला जलाएको घटनाप्रति गृहको आपत्ति

आज २०७८ भदौ २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा सत्तारुढ गठबन्धनमा घाँडो बन्दै एमसीसी, अझै टुङ्गिएन २१ जिल्लामा काँग्रेसको क्रियाशील सदस्यताको नामावली, नेकपा एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज, अल्पमतका बाबजुद बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा नदिने, सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी, एमालेमा १० बुँदे कार्यान