टर्कीको स्तानबुलको व्यस्त क्षेत्रमा बिस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। अरू ८१ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार आइतबार अपरान्ह ४ बजेर २० मिनेट जाँदा बिस्फोट भएको हो। स्तानबुलको ताक्सिम स्क्वायरको व्यस्त व्यापारिक क्षेत्रमा बिस्फोट भएको स्थानीय गभर्नर अली यर्लिकायाले जनाएका छन्। आक्रमणमा संलग्न भएको आरोप […]