इंग्लिस लिग कप : सेमीफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनल बराबरीमा

काठमाडौं : इंग्लिस लिग कप फुटबल प्रतियोगिताको सेमीफाइनलको पहिलो लेगमा आर्सनल र चेल्सीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो। प्रशिक्षक एन्टिनियो कोन्टेले चेल्सीको शीर्ष टीम नै मैदान उतारेका थिए। आर्सनलका तर्फबाट भने एलेक्सिस साञ्चेज, पिटर...