नियम नमान्ने ९ वाणिज्य बैंक कारबाहीमा परे

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामक निकाय राष्ट्र बैंकको निर्देशन पालना नगर्ने ९ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन उल्लंघन गरेको, विपन्न वर्ग क्षेत्र कर्जा नपुऱ्याएको लगायत शिर्षकमा ती बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

सम्बन्धित सामग्री

आधा दर्जन बैंक कारबाहीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थको नियामक नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंकलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक रहेका छन् । प्राइम कमर्सियल बैंकलाई कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत व्यवस्था गर्नुपर्ने रकमको व्यवस्था नगरेको, जोखिम भारित सम्पत्ति गण्ना गर्दा वास्तविक भन्दा कम गरेको […]

६ वाणिज्य बैंक कारबाहीमा

निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न कसुरमा ती बैंकलाई नगद जरिवानादेखि सचेतसमेतको कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंक छन् ।

नियम विपरित काम गर्ने ९ वाणिज्य बैंक कारबाहीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियय विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियमविपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएको लगायत कसुरमा राष्ट्र बैंकले ती बैंकहरुलाई कारबाही गरेको हो ।

नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वाणिज्य बैंक कारबाहीमा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंकहरू राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको […]

आधा दर्जन बैंक राष्ट्र बैंकको कारबाहीमा

चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किस

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक

काठमाडौँ– राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक

राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।

१४ वाणिज्य बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १४ वाणिज्य बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि आर्थिक जरिवाना र सचेत गराएको छ । केन्द्रीय बैंकले आर्थिक वर्षको प्रथम त्रैमासमा कुनै पनि बैंकलाई कारबाही नगरे पनि दोस्रो त्रैमासमा भने १४ बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि कारबाहीको दायरामा पुगेका हुन् । राष्ट्र बैंकले एक बैंकलाई नगद जरिवाना...

चार वाणिज्य बैंक कारबाहीमा

नेपाल राष्ट्र   बैङ्कको   निर्देशनविपरीत   काम गर्ने ‘क’  वर्गका  चार  वाणिज्य  बैङ्क कारबाहीमा  परेका  छन्।  गत  आर्थिक वर्षको  चौथो  त्रैमासिकमा  राष्ट्र  बैङ्कको प्रावधानबमोजिम तोकिएको अनिवार्य नगद मौज्दात  (सीआरआर)÷वैधानिक  तरलता अनुपात (एसएलआर) कायम नगर्दा नेपाल बङ्गलादेश  बैङ्क,  हिमालयन  बैङ्क  र प्रभु बैङ्क जरिवानामा परेका हुन्। राष्ट्र बैङ्कअन्तर्गत बैङ्क सुपरिवेक्षण  विभाग...

१२ महिनामा आठ वाणिज्य बैंक कारबाहीमा परे

गत आर्थिक वर्षमा राष्ट्र बैंकको नियम पालना नगर्ने ८ वणिज्य बैंक कारबाहीमा परेका छन् । ती बैंकहरुलाई राष्ट्र बैंकले नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको हो ।