बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी

लुम्बिनी– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी […]

सम्बन्धित सामग्री

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […] The post बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै first appeared on हाम्रो खेलकुद.

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु

लुम्बिनी, ११ फागुन । बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला आयोजना गरेका हुन् । यही फागुन १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे । उनले नीति निर्माता, कर्मचारी र किसानबीचको तालमेल […]

बुटवलमा प्रांगारिक कृषि मेला हुने

बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनको १० देखि १४ गतेसम्म बुटवलमण्डपमा १२औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागेको...

बुटवलमा जेठ ६ र ७ गते राष्ट्रिय पार्क सम्मेलन

११ वैशाख, बुटवल । बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सहभागी गराउने सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए […]

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने

१८ माघ, बुटवल । बुटवलमा देशभरका उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आगामी माघ २१ र २२ गते सम्मेलन हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले जानकारी गराएको छ । सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता हुने प्रमुख खेलराज पाण्डेयले बताए । ‘उपमहानगरलाई संविधानले […]

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी सुरु

बुटवलमा प्रत्येक वर्ष आयोजना हुने औद्योगिक प्रदर्शनी मेला    बुटवल ८ रामनगरमा निर्माणाधिन अन्तराष्ट्रिय प्रदर्शनी स्थलमा  हुने भएको छ । रुपन्देही उद्योग संघले “सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पौष ७ देखि १९ गतेसम्म १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ गर्न लागेको हो । प्रदर्शनीको काम अगाडि बढाउनका लागि निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ

बुटवलमा नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी

स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु...

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल – स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन्। आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले […]

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

७ वैशाख, बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा देवीनगरस्थित नव-दिलिप कभर्ड हलमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच वटा विधामा ९२ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा २५, मेन्स डबल्समा २६, भेट्रान्स ४५ वर्ष माथिमा २२, सुपर भेट्रान्स ५५ वर्ष माथिमा ९ र महिला […]

एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृसंगठनहरूले आइतवार बुटवलमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।  भातृसंस्थाहरूको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरिएको हो ।  'एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद'लगायत प्लेकार्डसहित नाराबाजी गरेका थिए ।  बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसी...