आईपीएलको पूर्वसन्ध्यामा चेन्नईको चकित निर्णय, धोनीलाई हटाएर रुतुराजलाई कप्तानको जिम्मेवारी

आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले एउटा चकित पार्ने निर्णय गरेको छ । इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि चेन्नईले टिमको कमाण्ड रुतुराज गायकवाडलाई सुम्पेको छ । अर्थात् एमएस धोनी यस सिजन चेन्नईको कप्तानीमा देखिने छैनन् । चेन्नईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ । धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले गत […]