गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

काठमाडाैं।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए।

सम्बन्धित सामग्री

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जना पक्राउ

काठमाडौं, २ असार । गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित २ जना मंगलबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत […]

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका १ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।