मतदान सुरु, नतिजा आजै आउने

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । अहिले ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनसहित मतदान सुरु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित...

सम्बन्धित सामग्री

इजिप्टमा राष्ट्रपतीय निर्वाचनमा मतदान सुरु

कायरो, २४ मङ्सिर । इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल शुरु भएको छ । निर्वाचनमा प्रत्यासी अब्देल फताह अल(सिसीले जित्ने अपेक्षा गरिएको छ। करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ। पूर्व […]

१२ बजे राति बसेकाे थियाे नेपालकाे पहिलाे संसद् बैठक

संसद्को बैठक डेढ वर्ष एक सय नौ सांसद निर्वाचनका लागि २०१५ फागुन ७ गते मतदान सुरु भएकामा साढे दुई महिनापछि अर्थात् विसं २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक सो वर्षको असारमा बोलाइएको थियो ।

उपराष्ट्रपति चुनाव: प्रधानमन्त्री मोदीले गरे मतदान

एजेन्सी- भारतको १६ औँ उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले संसदमा मतदान भइरहेको छ। निर्वाचनको नतिजा आज नै सार्वजनिक हुनेछ। मतदान सुरु हुनेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका थिए। उनीपछि गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हाले। वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ। सत्तारूढ एनडिएले पश्चिम बंगालका राज्यपाल जगदीप […]

राष्ट्रिय सभा चुनावको मतदान सुरु : जनकपुरमा झडप

काठमाण्डाै – राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसैबीच धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी च...

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, नतिजा आजै

काठमाडौं : राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ।निर्वाचन अन्तर्गत् सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ।रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ। निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ।निर्वाचनमा सत्ता ग

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि […]

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि सवा नौ बजेबाट मात्रै मतदान सुरु भएको छ । आजै भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यममार्फत सार्वजनिक गर्ने योजना बनाइएको आयोगले […]

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु, भर्चुअल माध्यमबाट नतिजा

६ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान  सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) […]

राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान सुरु, नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाण्डाै - वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएको छ । अहिले ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुन लागेको हो। मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ  । मतदातालाई कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनिएको तर रिपोर्ट नल्याएकाहरुलाई एन्टिजेन विधिमार्फत परीक्षण गराएर परीक्षणको नतिजाअनुसार मतदान गर्न लगाइ...