टि-२० सिरिज: आज नामिबिया र नेदरल्याण्ड भिड्दै

काठमाडौं- त्रिदेशीय टि-२० सिरिजअन्तर्गत् बिहीबार नेदरल्याण्ड र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डले नेपाललाई हराएका छन् । टी-२० विश्वकपको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले प्रारम्भिक दुई खेलमा हार भोगेको हो ।  प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेसँगै […]