यती एयरलाइन्स र महानगरीय ट्राफिकको सहकार्यमा टीआइए मुख्य प्रवेशद्वारमा ट्राफिक लाइट

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेश द्वार (गोल्डेन गेट) मा ट्राफिक लाइट जडान गरिएको छ।   निजी यती एयरलाइन्स र महानगरीय