अब सडकको क्षमताअनुसार गाडी चलाइने

सरकारले उपत्यकाको यातायात व्यवस्थापन तथा सुधारका लागि सडकको आकार र क्षमताअनुसार गाडी चलाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ। यो खबर भउचप्रसाद यादवले आजको गोरखापत्रमा लेखेका छन्। काठमाडौं दिगो सहरी विकास आयोजनाले उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी तयार पारेको प्रतिवेदनअनुसार सरकारले त्यस्तो नीति कार्यान्वयन गर्न लागेको हो।  यातायात व्यवस्था विभाग, साना ठूला सवारी कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार…

सम्बन्धित सामग्री

कवि प्रदीपको ‘म सडकको प्रतिविम्ब’ लाेकार्पण

अभिनव साहित्य समाजले कवि प्रदीपरत्न शाक्यको कवितासंग्रह ‘म सडकको प्रतिविम्ब’ लोकार्पण गरेको छ।...

कवि प्रदीपको ‘म सडकको प्रतिविम्ब’ लाेकार्पण

अभिनव साहित्य समाजले कवि प्रदीपरत्न शाक्यको कवितासंग्रह ‘म सडकको प्रतिविम्ब’ लोकार्पण गरेको छ।...

सार्वजनिक सडकको तिरो तिर्न बाध्य

रसुवा– सडक निर्माण भएको ४१ वर्ष बित्दा पनि सडक नक्शांकन तथा लगत कट्टा नगर्दा जनता सार्वजनिक सडकको समेत तिरो तिर्नुपर्ने बाध्यतामा छन् । सडक विभागले सडक नक्शांकन तथा लगत कट्टा नगर्दा घर तथा जग्गा किनबेच गर्दा जिल्लाको सार्वजनिक सडक समेत रकम तिर्नु परेको छ । काठमाण्डाैं–त्रिशूली–धुन्चेहुँदै सोमदाङ सडकको तथा अन्य ग्रामीण सडकको पनि तिरो तिर्नु […]

ढोरपाटन जोड्ने सडकको समस्या

ढोरपाटन, १३ वैशाख । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ । सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्न अघिल्लो वर्ष कात्तिकमा सम्झौता भए पनि अहिलेसम्म कामले गति लिएको छैन । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन […]

जाजरकोटमा तीन ठूला सडकको स्तरोन्नति जारी

सुर्खेत : दुर्गम तथा पिछडिएको पगरी गुथाइएको जाजरकोटमा तीनवटा ठूला सडक निर्माण कार्य जारी रहेको छ।भेरी करिडोरअन्तर्गत छिन्चु– जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्विनी – रारा सडकको निर्माण कार्य जारी रहेको छ। यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ।जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ। मध्य पहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको काम समेत जारी रहेको छ।यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभि

तीन मूल सडकको बीचमा जाजरकोट

दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको बीचमा जाजरकोट रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ । जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको कामसमेत जारी रहेको छ । यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ‘ट्र्याक’ खोल्ने

पूर्व प्रधानमन्त्री खनालद्वारा नयाँ सडकको शिलान्यास

इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिकाको भालुखोप लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने सडकको पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका छन् । संघीय सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड लगानीमा बन्ने ९ दशमलब २ किलोमिटर पक्की सडकको शुक्रबार वडा नम्बर १३ मा एक कार्यक्रमकाबीच खनालले शिलान्यास गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडकको एपेक्स […]

मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन

बाग्लुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी रगादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । ‘सडकको काम कुनै हालतमा नरोकियोस्,’ मन्त्री पौडेलले भने, ‘प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै […]

धनगढी–स्याउले सडकको चौडाइ अन्योल

-सडकको कुल क्षेत्र ३० मिटर– संरचना नौ मिटरमा बनाउँदै– स्टिमेट साढे पाँच मिटर कालोपत्रे गर्ने योजना अझै स्वीकृत भएन धनगढी–दिपायल द्रुतमार्ग अन्तर्गतको धनगढी–स्याउले सडकको चौडाइ निश्चित हुन सकेको छैन ।शाखा सडकसमेत कम्तिमा २० मिटर चौडाइको बनिरहेका बेला द्रुतमार्गको चौडाइ कम बनाइरहेकोमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । सडकको क्षेत्र (राइट अफ वे) ३० मिटर रहेको […]

वडाध्यक्ष र पूर्वजनप्रतिनिधिकै नाममा सडकको नामाकरण

दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सडकको नामाकरण वडाध्यक्ष र पूर्वजनप्रतिनिधिको नामबाट गरेको छ । गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको नवौं गाउँसभाले पाँचौं नीति तथा कार्यक्रममा नै सडकको नामाकरण गरेको हो । केही सडकको त यसअघि नै नामाकरण गरेर पनि पुनः नामाकरण गरेको हो । आफूखुसी वर्तमान जनप्रतिनिधिले सडकमार्गको नामाकरण गरेपछि सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको छ […]