चेन्नईविरुद्ध मुम्बईका रोहित हारे यात्रा समाप्त हुने

एजेन्सी, ८ बैशाख । लगातार छ हारपछि बाहिरिने क्रममा रहेको मुम्बई इन्डियन्सले बिहीबार चेन्नई सुपर किंग्स विरुद्ध जित दर्ता गरेर आफ्नो  आशा जीवित राख्न कोशिश गर्नेछ । पाँच पटकको च्याम्पियन मुम्बईले यो सिजन एउटा पनि खेल जित्न सकेको छैन र बिहीबार हारेमा प्रतियोगिताबाट बाहिरिनेछ। डिफेन्डिङ च्याम्पियन चेन्नई पनि राम्रो अवस्थामा छैन र अंक तालिकामा पुछारको […]