एमालेमा नै फर्किए श्रीधर पोखरेल

नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी छोडे लगत्तै उनि बिहिबार एमाले प्रवेश गरेका छन् । बुधबार काठमाडाैंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि रहेको पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका थिए ।केही व

सम्बन्धित सामग्री

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल। बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँबाट बेलबासतर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा प्युठान घर भइ बुटवल जीतगढी बस्दै आएका श्रीधर पोखरेल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालले जनाएको छ।

श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा, १६ चैत : नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका थिए । पोखरेल […]

श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा - नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवे...

एमालेमा फर्किए एकीकृत समाजवादीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल

हेटौंडाः नेकपा (एकीकृत समाजवादी) छाडेको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गरेका छन्। पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका हुन्। पोखरेललाई अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका थिए। एकीकृत समाजवादीमा जिल्ला अध्यक्ष रहेका उनले बुधवारमात्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए। हेटौंडा उपमहानगरपालिकाको…

हेटौंडाको मेयरमा समाजवादीबाट दुई जनाको दाबी

मकवानपुर – सत्ताधारी ५ दलीय गठबन्धनमा भागबण्डाको क्रममा हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीले पाउने पक्का भएसँगै पार्टीबाट २ जनाको दाबी रहने देखिएको छ । पार्टीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष तथा उपमहानगरपालिकाको बहालवाला उपमेयर मिनाकुमारी लामाले मेयरको आकाक्षा देखाएका छन् । नेपाली कांग्रेस...

एमालेले जितेकाे हेटौंडाको मेयर र उपमेयरमा एकीकृत समाजवादीबाट सिफारिस

हेटौंडा– सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार उपमहानगरपालिका कमिटीको बैठकले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मीना लामाको नाम मेयरका लागि सिफारिस गरेको हो ...

नेकपा समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।बिहीबार भएको जिल्ला कमिटी बैठक तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो ।जिल्ला भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले पोखरेलको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेकी हुन् ।यस्तै पार्टीको उपाध्यक्षमा मीना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । उपाध्यक्ष लामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर समेत हुन् ।नेकपा एमाले विभाजनपछि माधवकुमार