गृह मन्त्रालयले ‘लागू पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ चलाउने

काठमाडौं । अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।   गृहले केही दिनभित्रै देशव्यापी रुपमा ...