चलचित्र विकास बोर्ड अध्यक्ष बनेका बुबालाई अनमोलको बधाई

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि भुवन के.सी.लाई फिल्मकर्मीदेखि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच उनका छोरा अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबासँगको बाल्यकालको तस्विर सार्वजनिक गर्दै बधाई तथा शुभकामना दिएका छन् । आफ्नो आगामी फिल्म ‘छड्के २’ को लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले बुबालाई चलचित्र विकास […]

सम्बन्धित सामग्री

प्रदीपले मागे भुवन केसीको राजीनामा

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् । बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् । शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई लक्षित गर्दै भुवन र निर्माता संघले उक्त नियम ल्याएको आरोप समेत लगाएका छन् । ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा

भुवन केसीको निर्देशनपछि ‘लाइगर’लाई राति मात्र प्रदर्शन अनुमति

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै केसीले वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर बन्न हल सञ्चालकलाई आग्रह […]

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, […]

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न भुवन के.सी. लगायतले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन के.सी.सहित ७ जनाले आवेदन दिएका छन् । दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्षका लागि ७ जनाले आवेदन दिएका हुन् । बोर्डका अभ्यक्षका लागि आज आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भुवन […]

बोर्डमा दाहालको दुई वर्ष: यस्ता छन् २२ उपलब्धि र पुरा गर्न नसकेका काम (पूर्णपाठ)

kकाठमाडौँ– यतिबेला चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त छ । शुक्रबारबाट पदावधि सकिएर निवृत्त भएको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले आफ्नो दुई वर्षे कार्यकालमा उपलब्धिमूलक कार्यक्रमको सुरुवात गरेको जानकारी गराएका छन् । उनले आफू गरेका कामको सूची बनाउँदै दुई वर्षे कार्यकाललाई कोभिड १९को महामारीले असर गरेको भए पनि विषम परिस्थितिमा पनि नेपाली फिल्मलाई दीर्घकालीन […]

सुमन शेखरको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक

काठमाडौँ– गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।  […]

क–कसले जिते नेपाल वेष्ट म्युजिक अवार्ड ? (नामावलीसहित)

‘नेपालको शान, संगीतको पहिचान भन्ने मुल नारा’लाई आत्मसात गर्दै ‘नेपाल वेष्ट म्युजिक अवार्ड ०२१’ आयोजना भएको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा सोमबार अबेर सम्पन्न अवार्डमा थुप्रै कलाकर्मीले अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् । तुल्सी मिडियाको आयोजनामा पहिलो पटक आयोजित अवार्डमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक