काठमाडौं महानगरभित्र १ असोजदेखि सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध, यस्तो छ कानुनी कारबाहीको व्यवस्था

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ […]

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह

काठमाडौं– सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।  सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने […]

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौं : काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको भए तापनि त्यसको पालना गरेको देखिँदैन। कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे १ सय रूपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस स

७५३ वटै स्थानीय तहलाई सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्न विज्ञकाे सुझाव

काठमाडौं । देशभरका स्थानीय तहले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुले बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४० औँ वार्षिकोत्सव समारोहमा सहभागी बक्ताहरुले सुर्तीजन्य पदार्थ सेवन क्यान्सर रोग लाग्ने मुख्य कारण भएकाले ७ सय ५३ वटै स्थानीय तहले यस विषयमा अनिवार्य व्यवस्था गर्नुपर्ने बताएका हुन् । साेही […]

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आज शनिबारदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ । महानगरपालिकाले बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको थियो । सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि […]

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

आजदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।...

काठमाडौँका सार्वजनिक स्थानमा आजदेखि सुर्तीजन्य पदार्थ सेवनमा निषेध

काठमाडौँ । काठमाडौँमा आजदेखि सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ-नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, […]

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध

१ असोज, काठमाडौं । काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, […]

काठमाडौंमा असोज १ देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धूमपान निषेध गरेको छ।बिहीबार सूचना निकालेर महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस प्रकारका पदार्थ सेवन गर्न निषेध गरेको हो।कानुन, सदाचार र सार्वजनिक हितका दृष्टिले महानगरलाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन सूचना जारी भन्दै अटेर गर्नेलाई कारबाही  गर्ने चेतावनी पनि दिइएको छ।सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्

अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई असर गर्छ ?

काठमाडौं । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा त्यसको असर घरमा रहेका बालबालिकामा पनि पर्छ । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई प्रत्यक्ष तथा परोक्ष रूपमा असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई दम, निमोनिया, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वास सम्बन्धी...