लैंगिक हिंसा निवारणका लागि ‘कर्णाली घोषणा पत्र’ सार्वजनिक

कर्णाली प्रदेशमा लैंगिक हिंसा निवारण तथा सामाजिक समावेशीकरणका लागि ‘कर्णाली घोषणा पत्र’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेशका सबै पालिकाका उपप्रमुखहरूको सहभागितामा सञ्चालन गरिएको दुई दिने कार्यशाला गोष्ठीपछि बुधबार उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । २९ बुँदे घोषणापत्रमा आगामी दिनमा लैंगिक समानता, आर्थिक समृद्धि र सामाजिक न्याय कायम गर्न प्रदेश सरकार स्थानीय […]