चितवन एमाले अधिवेशनको चुनावी प्रक्रिया स्थगित

चितवन । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ विज्ञप्ति निकाले अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका छन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको […]