सर्वदलीय बैठक बसेन, निर्वाचन आयुक्तसँगको छलफलमा सत्ता गठबन्धनका नेताहरु

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक शनिबार बस्न सकेन । स्थानीय चुनावसहितका समसामयीक विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका भनिएको थियो । तर बैठक बस्न सकेन । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नै नबोलाइएको दाबी गरेका छन् । तर स्रोतका अनुसार सर्वदलीय बैठक बोलाइए पनि […]

सम्बन्धित सामग्री

आमजनमत एकातिर, गठबन्धनको नियत चुनाव टार्नेतिर

सामान्यतया निर्वाचनको मिति घोषणा गर्ने काम सरकारको हो, निर्वचन आयोगसँगको सिफारिशमा सरकारले चुनावको मिति घोषणा गर्छ । स्थानीय तहको चुनाव गर्नका लागि आन्तरिक तयारीमा जुटेको आयोगले सार्वजनिक रुपमै चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गरायो । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले निर्वाचनको सम्भावित मिति नै प्रस्ताव गर्यो । तर, सत्ता गठबन्धन अहिले चुनाव सार्नका लागि निहुँ खोजेर बसिरहेको छ । आम जनमत चुनावको पक्षमा देखिएपनि सत्ता गठबन्धनले अनेक बाहानामा स्थानीय तहको चुनाव पर धकेल्न खोजेको देखिन्छ । गठबन्धनका नेताहरु...

बानेश्वरमा शुरू भयो सभामुखले बोलाएको सर्वदलीय बैठक, प्रधानमन्त्री ओली अनुपस्थित

प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।  बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।  सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्य...