२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु सरकारबाट हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही नभएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्न समेत गरे । विश्व वातावरण दिवसको अवसर पारेर […]