बजेटमा पूर्वाधार क्षेत्र सरकारको प्राथमिकतामा

काठमाडौं। सरकारले कोरोना महामारीको समयमा पनि पूर्वाधार निर्माणको कामलाई निरन्तर दिने संकेत गरेको छ। योजना आयोगले भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको बजेट सिलिङको आकारले यस्तो संकेत गरेको हो। आयोगले शिक्षा, स्वास्थ्य, उर्जा, शहरी विकास, पर्यटन, सञ्चार, कृषि, प्रशासन र वन तथा वातावरण मन्त्रालयमध्ये भौतिकलाई सबैभन्दा धेरै बजेट सिलिङ दिएको छ। भौतिक मन्त्रालयले एक खर्ब ४७ अर्बभन्दा बढीको सिलिङ पाएको हो।

सम्बन्धित सामग्री

अर्थमन्त्री पुन र विश्व बैङ्कका दुई उपाध्यक्षबिच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । आकिहिको निसिओ विश्व बैङ्कका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ ।

नेपालमा लगानी बढाउन अर्थमन्त्री पुनको अपिल

अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् ।

विश्व बैंक र आईएफसीलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री पुनको अपिल

५ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग …

कोषले मुनाफाभन्दा सञ्चयकर्ताको हित हेरेको छ : प्रशासक धिताल - NepaliPatra

आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले छ दशक बढीको यात्रा तय गरेको छ । कूल रु पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । नेपालको पूर्वाधार क्षेत्र विशेष गरी जलविद्युत् आयोजनामा लगानी गर्ने अग्रणी संस्थाका रुपमा पनि कोष स्थापित छ । […]

लोकप्रिय नारा, कार्यान्वयनमा शंका

विगतझैं यसपालिको बजेट पनि वितरणमुखी नै आएको छ । सबैभन्दा आलोच्य विषय त निर्वाचन पूर्वाधार क्षेत्र विकास कोष भन्दै पहिले खारेज भइसकेको सांसद विकास कोषलाई आव ०८०/८१ को बजेटले ब्युँताएको छ । न्यूनतम १ करोडको योजना बनाएर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी वा यस्तै परियोजनामा आफ्नो क्षेत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १ सय ६५ सांसदले खर्च गर्न पाउने […]

‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका’

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ ।नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा अधिकांश वक्ताहरूले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् ।

प्रदेशसभाबाट पारित भयो गण्डकीको आगामी आर्थिक वर्षको बजेट

पोखरा : आर्थिक वर्ष २०७९/८० को लागि गण्डकी प्रदेशको बजेट पारित भएको छ। असार १ गते अर्थमन्त्री रामजी प्रसाद बरालले पेश गरेको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट बिहीवार बसेको प्रदेशसभाको बैठकले पारित गरेको हो। असार १ गते सभामा पेस भएको बजेटमा निर्वाचन पूर्वाधार क्षेत्र विकास हटेपछि १९…

कर्णालीमा सत्ता संघर्षको ‘साइड इफेक्ट’ : कछुवा गतिमा पूर्वाधार विकास

कर्णालीको भौतिक पूर्वाधार क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश सरकार सञ्चालन भएको चार वर्ष पुगे पनि खासै प्रगति देखिएको छैन । सत्ता संघर्षका कारण पूर्वाधार क्षेत्र ओझेलमा पर्नुका साथै बजेट कार्यान्वयनमा समेत प्रदेश सरकार असफल बन्यो ।आर्थिक, सामाजिक सूचकहरुमा कर्णाली प्रदेशको अवस्था जति दयनीय छ, भौतिक पूर्वाधारका स्रोत पनि न्युन र कमजोर छन् । प्रदेश सरकारले पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राख्दै आए पनि राजनीतिक शक्ति संघर्षका कारण विकास निर्माणका काम प्रभावकारी हुन सकेको छै

पूर्वाधारमा प्रतिफल उच्च

नेपालको पूर्वाधार क्षेत्र लगानीका लागि उर्वर भएकोले लगानीको प्रतिफल पर्याप्त प्राप्त गर्नसकिने सम्बद्ध सरोकारवालाहरूले बताएका छन् । राजधानीमा बुधबार सुरु भएको तेस्रो पूर्वाधार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न मुलुकका विकास विज्ञ तथा निजी क्षेत्रका अधिकारीहरूले नेपालमा गरेको लगानी खेर नजाने बताएका हुन् ।

पूर्वाधारबिना समृद्धि असम्भव- मन्त्री महासेठ

३० वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधार क्षेत्र महत्त्वपूर्ण रहेको बताएका छन् । वर्तमान सरकारले मुलुकको आर्थिक समृद्धिलाई आफ्नो लक्ष्य मानेको भन्दै मन्त्री महासेठले भौतिक पूर्वाधारबिना …