कैलाश–मानसरोवर दर्शनका लागि मोटरसाइकल यात्रा

अर्जुन बोहरा, हुम्ला । हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनका लागि सदगुरु (जग्गी वासुदेव) ले मोटरसाइकलबाट बिहीबारदेखि यात्रा शुरू गर्नुहुने भएको छ । हुम्लाको विमानस्थल सिमकोटमा बुधबार अपराह्न २ बजे सदगुरु पुग्नुभएको थियो । सद्गुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाईमार्गबाट ढुवानी गरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिनुभयो । ‘पैदलमार्ग शुरु भएपछि […]

सम्बन्धित सामग्री

१०० मोटरसाइकल चोरी, लागुऔषधदेखि बलात्कार मुद्दासम्म

२३ पुस, विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका-६ का ४० वर्षीय नजाम अन्सारी हेर्दा सामान्य देखिन्छन् । तर उनको अपराधिक यात्रा भने डरलाग्दो छ । मोरङ– सुनसरीमा मोटरसाइकल चोरीको गिरोह चलाएका उनी विरुद्ध लागूऔषध कारोबार र बलात्कारको मुद्दा पनि छ । २९ मंसिरमा विराटनगर महानगरपालिका– १४ बाट पक्राउ परेका अन्सारीको अपराधिक यात्रा २०५९ सालदेखि प्रशासनको रेकर्डमा […]

मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्छ

सडकको अवस्था नाजुक भएका स्थानहरुमा मोटरसाइकलको यात्रा अझै उच्च जोखिमयुक्त हुन्छ। हुन पनि सडकमा बालुवा, गिटी, पानी वा तेल पोखिएको वा खाल्डा परेको अवस्थामा वा हिउँ जम्ने चिसो ठाउँमा मोटरसाइकल दुर्घटनाको धेरै भेटिन्छ। ससाना कारणले पनि मोटरसाइकल दुर्घटना गराउन सक्छन्।

माटो जोगाउने उदेश्यसहित सद्‌गुरुको १ सय दिने मोटरसाइकल यात्रा सुरु

जग्गीबासुदेव सद्‌गुरुको ‘सेभ सोइल’ अभियान अन्तर्गतको १ सय दिने मोटरसाइकल यात्रा सुरु भएको छ। सोमबार लण्डनको ट्रफालगर स्क्वायरबाट यात्रा प्रारम्भ भएको हो। तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित...

सद्गुरुले सुरु गरे बेलायतदेखि भारतसम्म मोटरसाइकल यात्रा

सद्गुरूले बेलायतको लन्डनदेखि नयाँ दिल्लीसम्मको मोटरबाइक यात्रा सुरू गरेका छन्। लन्डनको पार्लियामेन्ट स्क्वायरबाट सोमबार उनी मोटरबाइकमा भारतका लागि हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। १०० दिनको यात्रा तय गरेका उनी एम्स्टरड्याम, बर्लिन र प्राग पुग्नेछन्। बाइकमा ३० हजार किलोमिटर यात्रा गरेर भारतको ७५ औं स्वतन्त्रता दिवसमा नयाँ दिल्ली पुग्ने उनको लक्ष्य छ। उनी ‘माटो बचाऊ’ भन्ने […]

सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

१६ फागुन, सप्तरी । सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय […]

काठमाडौं–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

काठमाडौं (अस) । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित काठमाडौं– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउन यात्रा सुरु गरिएको कम्पनीले बताएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्टबाट सुरु भएको यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटरको दूरी तय गर्नेछन् । नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा यात्राको औपचारिक सुरुआत गरे । यात्रामा सहभागी सबै मोटरसाइकल चालकलाई अनुशासित भएर भ्रमण पूरा गर्न आग्रह गरे । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन बोर्डका प्रतिनिधिको विश्वास छ ।

काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा

हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेकालाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको कम्पनीले जनाएको छ।...

लोमान्थाङ हिरो एक्स प्लस मोटरसाइकल यात्रा

काठमाडौँ– नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले यात्रा सुरु गरिए जनाइएको छ । नेपाल जनरल मार्केटिङ नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता हो । हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ । सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल […]

जावाको आमन्त्रणात्मक मोटरसाइकल यात्रा

काठमाडौं (अस) ।  जावा मोटरसाइकलले अग्निमोटोइंक प्रालिसँगको साझेदारीमा नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा आयोजना गरेको छ । क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालक, पत्रकार र अन्य व्यक्तिसँग यात्रा गरेका थिए । जवा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जावा पेराक मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ । ‘हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ ।  यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक  छ’, क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक थरेजाले भने, ‘नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं । नेपाल साँच्चिकै रमणीय देश रहेछ ।’ साझेदार अग्निमोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गरेको उनले बताए । क्लासिक लेजेन्ड्सले तीन वर्षदेखि भारतमा जावा ब्रान्डका मोटरसाइकललाई बिक्री गर्दै आएको छ । यो ब्रान्डले नेपालका प्रमुख सहर काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङमा डिलरसिप स्थापना गरिसकेको छ ।

‘जावा मोटरसाइकल यात्रा’

क्लासिकलिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा यात्रा गरेका थिए।...