मातृ–शिशु मृत्युदर घटाउने कार्यक्रम प्रभावकारी बनाउन निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनिकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ । बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले मातृ–शिशु मृत्युदर न्यूनिकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको हो ।बैठकले सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक उत्तरदायित्वको पक्षलाई नीतिगत र व्यवहारिक रुपमा अधिक महत्व दिन सरकारलाई निर्देशन दिएको छ […]