कोरोनाको धक्काको कुरा गर्दा कसले के बुझे थाहा छैन

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि निशाना साँधेका छन्।बुधबारबाट काठमाडौंमा सुरु केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले देउवाले बुझ्दै नबुझी बोलेको भन्दै कटाक्ष गरेका हुन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले 'हामीलाई प्राकृतिकरुपमा तथा क...