काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने कुरा व्यवहारिक नभएको बताएका छन् ।
आइबार निर्वाचन आयोगमा आचारसंहिता बारेको छलफलमा उनले उमेदवारलाई चुनाव प्रचारप्रसारका लागि १५ दिनले नपुग्ने बताएका हुन् ।
“चुनाव प्रचारप्रसारका लागि १५ कम भयो । यो व्यवहारिक हुँदैन । घरदैलो गर्न पुग्दैन...