डा. आरजु देउवाको शल्यक्रिया सम्पन्न

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा हालै शल्यक्रिया सम्पन्न भएको छ । अत्यधिक मासिक रक्तश्रावको समस्या भएर उपचारका लागि गएकी देउवाको प्रारम्भिक जाँच मेदान्त अस्पतालमा र शल्यक्रिया म्याक्समा गरिएको थियो । साउन १ गते म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो...