एनआरटी जीतपुर सिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले, सिमरा आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक टोलीलाई ३–२ ले पन्छाउँदै एनआरटी उपाधि नजिक पुगेको हो । एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले २ र मेसुके ओलोमाईले १ गोल गरे । आयोजकका […]