नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान

२१ माघ, काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई शुक्रबार सम्मान गरेको छ । प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप-विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए । ‘आज […]

सम्बन्धित सामग्री

नवयुग र भरतलाई अमेरिकामा सम्मान

नेपाली फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना नेपाली खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । फुटबलर श्रेष्ठ, खवास तथा खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित हुनुभएको हो । अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै …

फुटबल प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाको सम्मान

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कार्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता नेपाली फुटबल टोलीका […]

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ। आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्। गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने […]

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाकाे सम्मान

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल खेलाडी मेहनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए। सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो। साफ च्याम्पियनसिपको फाइनल […]

साफ उपविजेता टोली सम्मानित

साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन् ।यसअघि १३ औं संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको […]

साफ उपविजेता खेलाडीले पाए जनही ५ लाख रुपैयाँ

काठमाण्डाै – साफ फुटबल च्याम्पियनशिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।  आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही पाँच लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभएको हो । यसअघि १३ औँ संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । ...

अलमुताइरीलाई मन्त्रीको भरोसा : ‘सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्’

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीलाई स्वागत गर्नुभएको छ ।हिजाे शनिवार नेपाल फर्किएलगतै आज आइतवार सिंहदरबारमा रहेकाे मन्त्रालय पुगेका अलमुतारीलाई मन्त्री गहतराजले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन अलमुतारीले पुर्‍याएकाे योगदान अतुलनीय रहेको भन्दै उहाँले आउँदा दिनमा समेत गोर्खाली स्प्रिटलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । विगतमा केही समस्...

प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेका छौं : गृहमन्त्री खाँण

काठमाडौं, कात्तिक १० । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र सुधारका काम गर्न लागेको बताउनुभएको छ । साफ च्याम्पीयनसिप उपविजेता नेपाली फुटबल टिमका खेलाडीहरुलाई नेपाल तरुण दलले गरेको सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सरकारले प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेको बताउनुभयो । प्रहरी जवानहरुलाई उत्साहित र उनीहरुको आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन […]

नेपाली फुटबल टिमलाई कांग्रेसको तरुण विभागले सम्मान गर्दै

काठमाडौँ – नेपाली कांग्रेसको तरुण विभागले इतिहास रच्न सफल नेपाली फुटबल टिमलाई आज बुधबार सम्मान गर्दैछ । राष्ट्रिय शभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाँणले फुटबल टिमलाई सम्मान गर्नेछन् । माल्दिभ्सको मालेमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ ऐतिहासिक सफलता हासिल गरेको नेपालको राष्ट्रिय फुटबल टिमलाई एक लाख ११ […]