https://www.onlinekhabar.com/2020/03/845075

४ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका बढी भिडभाड हुने स्थानहरु जमल, रत्नपार्क, माइतीघर मण्डललगायतका स्थानमा ‘ट्राफिक आइल्याण्ड’ बन्ने भएका छन् । यस क्षेत्रमा आयरल्याण्ड बनाउनका लागि दुई वाणिज्य बैंकहरुले सहयोग गर्ने भएका छन् …