दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवकाे स्वागत

संयुक्त राष्ट्रसंघ । उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवात भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गरेका छन्...