नेपाल-कुवेतको सेमिफाइनल फेरी रोकियो

काठमाडौं– पानी परे पछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिन पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।  नेपालले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याईएको कुवेतले ८ दशमलब ३ […]