जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

१८ असार, वीरगञ्ज  । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण […]

सम्बन्धित सामग्री

वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक शुरु

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक शुरु भएको  छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ ।बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।  बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

काठमाडौं, असार १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र […]

जसपाको केन्द्रीय समिति बैठक वीरगन्जमा

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक मधेश प्रदेशको वीरगन्जमा बस्ने भएको छ। केन्द्रीय समितिको बैठक असार २७ र २८ गते वीरगन्जमा हुने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्तीमार्फत् जानकारी...

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।  बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ । आइतबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेश गरिएको छ । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले निर्वाचन निर्देशिका, संगठनात्मक प्रस्ताव र देशको राजनीतिक तथा समसामयिक परिस्थितिबारे छलफल केन्द्रित रहेको बताए । आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा […]

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, २९ फागुन : जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको […]

जसपाको केन्द्रीय समिति बैठक शुरू

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक शुरू भएको छ ।  पार्टी आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।  बैठकमा अहिले छलफल जारी छ ।

अर्को साता जसपाको केन्द्रीय समिति बैठक

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्को साताका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् । यादवले आगामी भदौ १ र २ गतेका लागि  बैठक बोलाएका हुन् । बालकुमारीस्थित पार्टी कार्यालयमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ । तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि एक पटक पनि बस्न नसकेको बैठक यादवले आधिकारिकता पाएसँगै बोलाइएको हो ।