न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेपछि हाईअलर्ट जारी, स्वास्थ्य विभागका ६ सुझाव

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेको न्युयोर्क सिटीको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्कको कोभिड १९ को अलर्ट स्तर मध्यमबाट उच्च पुगेको र विगतको तुलानामा जोखिम बढेको जनाइएको छ । झण्डै दुईसाता अगाडिमात्र मध्यम अलर्ट जारी गरिएकोमा कोरोना जोखिम बढेपछि मंगलबार हाइ अलर्ट जारी गरिएको छ । न्युयोर्क सिटीमा कोभिड १९ का ४ प्रकारका अलर्टहरु जारी […]