विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमान राख्दै आएका नेपाली शेर्पा गाइड कामी रिता शेर्पाले फेरि इतिहास रचेका छन्। उनले आइतबार ३२ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै गत वर्ष बनाएको आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्याएका हुन्। ५६ वर्षीय कामी रिताले विदेशी आरोहीलाई मार्गदर्शन गर्दै ‘१४ पिक्स एक्सपेडिसन’ कम्पनीमार्फत सगरमाथाको चुचुरोमा पुगेका […]
काठमाडौं– सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी सङ्गठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेकी हुन् । सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने […]
Kathmandu. 7 complaints have been filed against proposed Chief Justice Dr. Manoj Sharma in the parliamentary hearing committee. Spokesperson of the Federal Parliament Secretariat, Joint Secretary Ekram Giri, informed Ratopati on Saturday evening that 7 complaints have been filed by Saturday evening.On Baishakh 26, the parliamentary hearing committee had called for complaints against proposed Chief Justice Dr. Sharma. The committee had given 10 days' time to file complaints with clear basis and evidence if anyone felt that Sharma was not suitable for appointment to that post. It was stated that the complainant should clearly disclose their name, surname, address, and...
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ, गाईवस्तुमाथि एकदमै निर्मम कुटपिट भएको । सडकमा आएका ती गाईवस्तुलाई मान्छेको एउटा झुन्डले लखेट्दै कुटेको देखिन्छ । त्यसमध्ये एउटा सानो बाछोको खुट्टा भाँचिएको छ । तिनीहरू सकिनसकी भागिरहेका …
भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेकाले उद्योगी-व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति बनाइने प्रतिबद्धता जनाएका छन् । भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा मुख्यमन्त्री आचार्यले नव-निर्वाचित पदाधिकारीलाई उद्योगी-व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गरे। उनले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका […]