राष्ट्रियसभाको बैठक पनि स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ। आजै बस्ने भनिएकाे प्रतिनिधिसभाकाे बैठक पनि स्थगित भएकाे छ। प्रतिनिधिसभाकाे बैठक २४ गतेसम्मका लागि स्थगित […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाको बैठक  कात्तिक १४ मा

काठमाडौँ: राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ।यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो।

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।...

राष्ट्रियसभाको बैठक बुधवारका लागि सर्‍यो

काठमाडौं : आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधवार बस्ने गरी स्थगित भएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधवार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय…

आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ १७ । आज बस्ने तय भएको राष्ट्रियसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ। सूचनामा भनिएको छ, ‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा […]

राष्ट्रियसभाको बैठक माघ १७ गते

काठमाडौँ– राष्ट्रियसभाको बैठक १७ माघ बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार सूचना निकालेर माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने जनाएको हो । यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । बुधबार मात्र राष्ट्रियसभाको एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि चुनाव सम्पन्न […]

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ – राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बसेको राष्ट्रियसभाको बैठकमा एमालेका सांसदले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदलाई राष्ट्रियसभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरेका थिए। राष्ट्रियसभा अध्यक्ष […]

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । आजका लागि निर्धारण गरिएको बैठक विशेष कारण स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ, २४ असोज: आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।-File Photo

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।