अफगानिस्तानका पूर्वकप्तान असघर अफगानद्वारा सन्यास घाेषणा

१४ कात्तिक, काठमाडौं । अफगानिस्तान राष्ट्रिय टिमका पूर्व कप्तान असघर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । युएई आईसीसी टी–२० विश्वकप क्रिकेट चलिरहेका बेला अफगानले सन्यास घाेषणा गरेका हुन् । सुपर १२ अन्तर्गत आईतबार नामिवियाविरुद्धको हुने खेल नै अन्तिम हुने अफगानले जनाए । अफगानिस्तान क्रिकेट बोर्डले उनको सन्यासलाई स्वीकृत गरेको छ । नामिवियाविरुद्धको […]

सम्बन्धित सामग्री

फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरे, टी–२० काे कप्तान रहिरहने

काठमाण्डाै – अस्ट्रेलियाका कप्तान एराेन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका छन् । फिन्चले शनिवार एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने घोषणा गरेका हुन् । न्युजिल्यान्डसँग आइतवार हुने तेस्राे तथा अन्तिम एकदिवसीय फिन्चकाे बिदाइ खेल हुनेछ । ३५ वर्षीय फिन्चकाे याे एक सय ५६ औँ खेल हुनेछ । फिन्चले एकदिवसीय क्रिकेटमा पाँच हजार चार सय एक रन बनाएका छन् । उनी अस्ट्रेलियाका लागि सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने चाैथाे ब्याटर हुन् । फिन्चले एकदिवसीयमा १७ वटा शतक बनाएका छन् । उनीभन्दा अघि रि...

युराे कप जितेकी जिल स्कटले गरिन् सन्यास घाेषणा – देशसञ्चार

इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल

पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यासकाे घाेषणा

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने जनाउनुभएको छ । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गर्नुभएको हो । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि […]

सुरेश रैनाले पनि लिए सन्यास

काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । शनिबारै भारतका पूर्व कप्तान महेन्द्र सिंह धाेनीले सन्यास घाेषणा गरेका थिए । लगतै …

'टेनिस, मलाई माफ गर ! म बिदा हुँदैछु'

काठमाण्डाै – टेनिसकी सुन्दरी उपनामले परिचित मारिया सारापोभाले सन्यासको घोषणा गरेकी छिन् । केही समय अघिसम्म महिला टेनिसमा आफ्नो छवि छोडेकी सारापोभाले 'भ्यानिटी फेयर' नामक निबन्ध लेख्दै सन्यासको घाेषणा सार्वजनिक गरिन् । पाँच पटककी ग्राण्डस्लाम च्याम्पियन सारापोभाले सन्यास लिनुको प्रमुख कारण इन्ज्य...