नेपालको बलिङ सामू चलेन ओमानको ब्याटिङ

मस्कट (हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि भएको खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । ओमानका कप्तान जिशान मकसुदले २८ बलमा ३ चौकासहित […]

सम्बन्धित सामग्री

चलेन भारतको बलिङ, अष्ट्रेलिया हावी

भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट अहमदाबाजमा जारी रहेको छ । बिहीबारदेखि शुरु भएको टेष्टमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आक्रामक खेलिरहेको छ ।

https://www.onlinekhabar.com/2020/02/835143

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्दै विपक्षीलाई अहिलेसम्मकै ठूलो टार्गेट दिएको थियो ।घरेलु मैदान र दर्शकको साथ थियो । तर ब्याटिङ चलेको खेलमा बलिङ चलेन, अनि २४९ रन बनाएर पनि हार बेहोर्न बाध्य …

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित : ब्याटिङ सुध्रिदा, चलेन धारिलो बलिङ

काठमाडौं : विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ। आइतबार जिम्बावेको बुलवायो मैदानमा भएको खेलमा नेपालले ३८१ रनको कठिन चुनौती पाएको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बावेले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर पूरै खेलेर २६४ रन मात्र बनायो। नेपाल ११६ रनले पराजित भए...