सबैभन्दा धेरै मुद्दा फर्छ्यौट दर उच्च अदालतमा, सर्वोच्च अदालतमा २७ हजार मुद्दा 'पेन्डिङ्'

काठमाडौं : सर्वोच्च अदालतले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन शुक्रवार राष्ट्रपति समक्ष पेस गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि अहिले सर्वोच्च अदालतको कार्यभार कार्कीले सम्हालिरहेका छन्। पेस भएको वार्षिक प्रतिवेदन अनुसार…

सम्बन्धित सामग्री

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

काठमाडाैं : सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ।सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो।अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्यौट हुने विश्वास गरिएको छ।अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर

सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो

सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फर्छ्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।