बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

बाँके : बाँके ३ (१) मा नेकपा एमालेका रत्न खत्री विजयी भएका छन्। खत्री १३ हजार १५८ मत प्राप्त गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११ हजार चार सय ६४ मत पाए। नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार ९९५ मत ल्याए । 

सम्बन्धित सामग्री

बाँके ३ (१) बाट एमालेका रत्न खत्री विजयी

रुपन्देही । बाँकेको क्षेत्र नं ३ (१) प्रदेशसभाबाट नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन् । एमाले बाँकेका सचिव रहेका खत्री लुम्बिनी प्रदेशसभा सदस्यमा १३ हजार १५८ मत प्राप्त गरी विजयी भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६९४ मतान्तरले पराजित गरेका हुन् । खत्रीले १३ हजार १५८ मत ल्याएका छन् । […]

बाँके-३ (क) मा एमालेका खत्री विजयी

७ मंसिर, बाँके । बाँके-३ (क) बाट नेकपा एमालेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार […]

बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

बाँके - बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ ।

बाँके- ३ प्रदेश ‘क’ मा एमालेका खत्री विजयी

नेपालगञ्ज- बाँके क्षेत्र नं. ३ प्रदेश ‘क’मा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन्। बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका छन्। माओवादीका […]

बाँके ३ मा एमालेका खत्री विजयी

बाँके  ।  बाँके क्षेत्र नं. ३ प्रदेश कमा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन् । बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन् । माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका […]

बाँकेमा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट

नेकपा एमाले बाँकेले महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरेको  छ ।  एमाले बाँके अनुसार क्षेत्र नं. १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छनोट भएका छन् । यसै गरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छनोट भएका छन् ।  क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् ।