एन्फाको विशेष साधारण सभा स्थागित, फागुन ८ मा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको आसन्न निर्वाचनका लागि तयार पारिएको नियमावलीमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को सुझावका लागि केहि समय लाग्ने भएकाले एक साताका लागि साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए […]