भीमनिधिको झिंगेदाउ अब पर्दामा

काठमाडौं । नाटककार भीमनिधि तिवारीको कथा ‘भिंmगेदाउ’ पर्दामा आउने भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले तिवारीको कथालाई चलचित्र झिंगेदाउमा रूपान्तरण गरेका छन् । यो चलचित्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झिंगेदाउको नयाँ गीत’ ईश्वरसँग पनि’ भिडियो बुधबार रिलिज गरिएको छ । सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ । गीतमा […] The post भीमनिधिको झिंगेदाउ अब पर्दामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘झिंगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नाटककार एवं साहित्यकार भीमनिधि तिवारीको कृति ‘झिंगेदाउ’मा आधारित चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ ।  चलचित्र ‘मुनामदन’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिंगेदाउ’लाई पर्दामा उतारेका हुन् ।  नेपाली पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, विजय देउजा लगायत कलाकारहरूको मुख्य भूमिका छ ।  अभिनेत्री आँचल र...