शैक्षिकसत्र सुरु भएसँगै रामेछापका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक

रामेछापमा नयाँ शैक्षिकसत्र सुरु भएसँगै जिल्लाका अधिकांश  सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक पनि पुगेका छन्।  सरकारले व्यवस्थापन गरेको मापण्डका आधारमा रामेछापका स्टेशनरी व्यवसायीहरुले शैक्षिक सत्र सुरु हुनु अघिनै...