चितवन : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ। अन्य पुस्तक भने बिक्री उनले जानकारी दिए।चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यो केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। गत वर्ष यो केन्द्रबाट ४५ ला