मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ४ भदौ । राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको सख्यामा रयाली निकालेको हो । युवा विभागले बीआरआईलाई राष्ट्रघाती र मुस्लिम आयोगलाई जिहादी प्रर्वद्धकको रुपमा आरोप लगाएको छ । बिरोध र्याली माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा पुगी […]