सहकारीमा आवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित : RajdhaniDaily.com

RajdhaniDaily.com | तनहुँ । व्यास नगरपालिका–१३ बेलबासका पशुपालन गर्दै आएका किसानले सुक्खा मौसमा पनि दूध उत्पादनमा वृद्धि गरेका छन् । दूधबाट राम्रै आम्दानी हुने देखेपछि यहाँका -